आजबाट सुरु भयो सोह्र श्राद्ध
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
रातीको खाना खाएपछि हिड्दा हुन्छन् यस्ता आश्चर्यजनक फाइदा
काठमाडौं । दैनिक जीवनमा अत्यन्तै व्यस्त रहने मानिस सामान्यतया व्यायाम गर्न समय निकाल्न सक्दैनन् ।
यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । नियमित रूपमा...
मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’
२५ वर्षकी मेनुकाले विसं २०७५ मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११ बाट बाहिरिएकी थिइन्। नेपाल आइडलमा भाग लिएकी थिइन् ।
नेपाल टी-२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित
नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।
चिसोले कठ्यांग्रिएर धनुषा र सप्तरीमा दुईजनाको मृत्यु
केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।
फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो, अर्जेन्टिना शीर्ष स्थानमा कायमै
फिफा वरीयतामा नेपाल तीन स्थान खस्किएको छ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो ।
बढ्न थाल्यो डेङ्गु परीक्षण गर्न आउनेको संख्या, काठमाडौंमा मात्रै १ हजार ३५० संक्रमीत
काठमाडौं, २४ भदौ । पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५०...
हरितालिका तीज: दर खाँदा मिलाउनुहोस् खानाको सन्तुलन, के-खाने, के-नखाने ?
भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ । तर त्यसरी असन्तुलित र कम पौष्टिक खाना खान नहुने पोषणविद्हरूको मत छ ।



































