सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ ।
सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ।
२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।
छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।
गर्मीमा हाम्रो शरीरबाट धेरै पसिना निस्कन्छ जुन कारणले नमिठो दुर्गन्ध आँउछ । पसीनाको कारण शरीरबाट आउने दुर्गन्धले कहिलेकाँही हामीलाई अरुको अगाडी लज्जित पनि बनाउँछ ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
भक्तपुर । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रद्धारा विश्व अटिजम सचेतना दिवस अप्रिल २ एक औपचारीक कार्यक्रम मार्फत चागुनारायण नगरपालिकाका वडा नं -९ ,अवस्थित ताथली याकाडोल,भक्तपुरमा बनिरहेको आफ्नै भवनमा मनाएको छ...
फ्रेन्च लिग वानमा पीएसजीले फराकिलो जित हात पारेको छ। आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरले हराएको हो ।
हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले एकै पटक तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.