उपराष्ट्रपतिको तिहार पुख्र्यौली घरमा
रोल्पा, ९ कात्तिक । तिहार मनाउन उपराष्ट्रपति नन्दबहादुर पुन पुख्र्यौली घर पुगेका छन् । उनी परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँका स्थानिय हुन् ।
गाउँ...
रेडक्रस र कोकाकोलाले दिए भेण्टिलेटर र स्वास्थ्य सामग्री – पोखरा, वीगरगञ्ज र चितवनलाई सहयोग
नेपाल रेडक्रस सोसाइटी र कोकाकोलाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र नारायणी अस्पताललाई भेण्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
सन्दिप लामिछाने सय विकेट नजिक, एडिलेडविरुद्ध बन्ला त इतिहास ?
सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन । विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी २० एस मा ७१ खेलमा १८ सय १७ रनमा ९८ विकेट लिएका हुन । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।
‘सदगुरुको सम्मानमा देशभर ३० हजार वृक्षरोपण गर्नेछौ’ : वनमन्त्री यादव
सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता
काठमाडौँ, १८ भदौं । “सेभ सोइल” अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको...
बार्सिलोनालाई झड्का, मुख्य हतियार लेवान्डोस्कीमाथि तीन खेल प्रतिबन्ध
स्पेनिस फुटबलमा अनुशासन हेर्ने विभाग टीएडीले दुई महिनाअघि ओसासुनाविरुद्ध रातो कार्ड खाएको आधारमा तीन खेलको प्रतिबन्ध लगाएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
यी खानेकुराले बढाउँछ मधुमेह र मोटोपनको जोखिम !
हिलेपहिले बुढ्यौलीको रोग मानिने मधुमेह अहिले युवादेखि नै सुरु भएको पाइन्छ । अझ सानासाना बालबालिकालाई पनि छ । गर्भवती महिलालाई गर्भावस्थामा मधुमेह भए, भविष्यको बच्चामा पनि मधुमेह देखिने संम्भावना हुन्छ ।
कोभिड–१९ बाट मृत्यु भएका कर्मचारीलाई टाटा स्टीलले कार्यकालको तलब, सुविधा दिने
बहुराष्ट्रिय कम्पनी टाटा स्टीलले कोरोनाभाइरसका कारण भारतमा ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई उनीहरुको कार्यकालको तलब र सुविधा दिने भएको छ ।
प्रधानमन्त्रीको निर्देशन : निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस
प्रधानमन्त्रीको निर्देशन ः निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस
नेपाल भित्रिदै एम सिरिजका विद्युतीय कार, कति पर्ला मूल्य ?
इभी नेपाल मोटर्सले एम सिरिजका विद्युतीय कार नेपाल ल्याउने भएको छ । चिनियाँ कम्पनी साइटेकले उत्पादन गरेको एम सिरिजका कार नेपालमा ल्याउने भएको हो ।