जीवनशैली

२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्ने

विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।

१ वर्ष अगाडि

अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने

अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय...

१ वर्ष अगाडि

दुर्गेश थापा र सिसन बानियाँकाे गीतले बनायो नयाँ कीर्तिमान

दुर्गेश थापा र सिसन बानियाँको बुधबार बेलुका रिलिज भएको 'जाने भए जाम माया’बाेलकाे गितले युट्युबमा नयाँ कीर्तिमान राखेकाे छ ।

१ वर्ष अगाडि

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने

स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।

१ वर्ष अगाडि

रायो सागमा अत्यधिक मात्रामा विषादी

काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजारमा भित्रिएको बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल...

१ वर्ष अगाडि

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा रोकेको छ ।

१ वर्ष अगाडि

‘हटपट’ चाउचाउकाे विक्री रोक्न आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लिबाट उत्पादन हुने 'हटपट' ब्राण्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।

१ वर्ष अगाडि

सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलन जारी राख्ने

सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने भएका छन्।

१ वर्ष अगाडि

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।

१ वर्ष अगाडि

नेपालले जित्याे यू-१६ इस्ट जोन कप

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

१ वर्ष अगाडि
1 68 69 70 71 72 724