काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको बुधबार बेलुका रिलिज भएको ‘जाने भए जाम माया’बाेलकाे गितले युट्युबमा नयाँ कीर्तिमान राखेकाे छ ।
रिलिज भएको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । गीतलाई२ बजेसम्म १७ लाख भन्दा धेरै पटक हेरिएको छ। यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।
दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो ।
























