जीवनशैली

१६ घण्टादेखि ठप्प छ, नारायणगढ–मुग्लिन सडक, खुल्ने समय अनिश्चित

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।

९ महिना अगाडि

देशभर निरन्तर वर्षा, मौसम बदली

देशभर साधारणतया मौसममा बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको...

९ महिना अगाडि

उच्च मुल्यबाट घट्याे सुनकाे भाउ

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको हो ।

९ महिना अगाडि

दशैंमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य

दशैंको समयमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । चाडपर्वमा यात्रा थप सुरक्षित बनाउने उदेश्यसहित यस्ताे निर्णय गरिएको हाे ।

९ महिना अगाडि

दशैंको टीकाको साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउँदा लगाइ दिने पश्चिम र लगाउने पूर्व...

९ महिना अगाडि

सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएकाे छ ।

९ महिना अगाडि

आजको मौसम : ५ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

९ महिना अगाडि

आजको मौसम पूर्वानुमानः देशभर वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१० महिना अगाडि

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज भारी वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

१० महिना अगाडि

प्रधानमन्त्रीले विभिन्न अस्पताल पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

१० महिना अगाडि
1 45 46 47 48 49 715