नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।
हरियालीको महिना साउन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने गर्छ। प्रशस्त घाँसपात हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन्। गाँउघरमा पहिले पहिले दूध बेच्ने प्रचलन थिएन ।
अफ्रिकामा सामान्य भाइरसका रुपमा लिइने ‘मंकीपक्स’ भाइरस अफ्रिका बाहिर भने घातक सावित बन्दै गएको छ । यस भाइरसको सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको बीबीसीले जनाएको छ...
खगेन्द्र लामिछाने निर्देशित नेपाली कथानक चलचित्र ‘पानीफोटो’ आज आजबाट प्रदर्शनमा आएको छ ।
काठमाडौं । अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फूर्पा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्। तामाङले उनीहरुविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन्...
च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ । विषालु...
काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई बालुवाटारमा बोलाएर पार्टी प्रवेश गराएका थिए।
भारतको जुगरातमा सोमबार घरेलु विशाक्त रक्सीको सेवनबाट २४ जनाको ज्यान गएको छ । ४० जना अझै घाइते छन् । भारतको बिहार तथा अन्य राज्यमा विगतमा घरेलु रक्सीका कारण धेरै मानिसले...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ५ हजार...
© 2026 Cloud Patrika. All Rights Reserved.