यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरिन् । यसअघि सन्तोषीले १५ सय मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८. ४...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो।
रामकृष्ण ढकालको स्वरमा ‘आधा माया’ बोलको गीत सार्वजनिक भएको छ । विहीवार सार्वजनिक भएको गीतमा ढकाललाई गायिका सलिना विकले साथ दिएकी छिन् ।
सलाद र तरकारी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ तर वर्षायाममा काँचो तरकारी वा सलाद खानु हुँदैन । यसले तपाईलाई धेरै समस्या निम्त्याउँछ सक्छ। कतिपय तरकारी यस्ता हुन्छन् जसलाई पकाएर खाँदा...
नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।
पब्जी मेबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ नेपालका दूई टोली दोश्रो र तेस्रो भएका छन् ।
छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ ।
चलचित्र ‘दोख’को दोस्रो टिजर युट्युबमा सार्वजनिक भएको छ ।
सरकारले सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.