१०० औं अन्तर्राष्ट्रिय खेल खेल्दै किरण

काठमाडौं। नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १०० औं खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने...

सुखद अन्त्यको खोजीमा यमनसँग भिड्दै नेपाल, गोलको खडेरी तोड्ने मौका

यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ। अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ। विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन।

पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी

एजेन्सी । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा...

टी – २० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । क्यानले सन्दीपले विश्वकपको बाँकी खेल खेल्ने भएसँगै युवा बलर प्रतिश जिसी रिजर्भ प्लेयरको सूचीमा राखेको कुरा पनि विज्ञप्तिमार्फत जनाएको छ ।

टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

फ्रेन्च ओपनको उपाधि पोल्यान्डकी इगा स्वाटिकलाई

फ्रेन्च ओपन महिला लन टेनिसको उपाधि पोल्यान्डकी इगा स्वाटिकले जितेकी छिन् । उनले इटालियन जस्मिन पाओलिनीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै शनिबार उपाधि कब्जा गरेकी हुन् ।

अस्ट्रेलियाको लगातार दोस्रो जीत, इङ्ल्याण्ड ३६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०१ रन बनाएको थियो...

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल

फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।