देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन
सरकारले देशभरका स्थानीय निकायलाई टी–२० विश्वकपको खेल लाइभ देखाउन निर्देशन दिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले खेल्ने हरेक खेल लाइभ देखाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद
टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।
६८ जिल्लामा देखियो डेंगी, धेरै संक्रमित काठमाडौंमा
काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ, सिरहा र सर्लाहीमा भने यो वर्ष हालसम्म डेंगी नदेखिएको ईडीसीडीले जनाएको छ ।
टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकपको निःशुल्क लाइभ
काठमाडौं महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध खेल्दै नेपाल
आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
निर्देशक सुदर्शन थापा पक्राउ
काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा ...
टी–२० विश्वकप: सुपर ओभरमा नामिबियाको रोमाञ्चक जित
पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे । यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।
टी-२० विश्वकप : नामिबिया र ओमानको खेल सुपर ओभरमा
टी-२९ विश्वकप अन्तर्गत सोमबार बिहान भएको नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा गएको छ। निर्धारित २० ओभरमा खेल बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो।
ओमान १०९ रनमै अलआउट
काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नामेबियालाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ।
बार्बाडोसको केन्सिङ्टन मैदानमा टस हारेर...
टी–२० विश्वकप : नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्दै वाइवाइ, प्रत्येक रनमा नगद पुरस्कार
चौधरी ग्रुप (सीजी फुड्स)अन्तर्गतको वाइवाइ चाउचाउले टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ ।