युवाहरुको रोजाइमा परेको ‘ओरा औंठी’, फेसन कि आस्था ?
सन् २०१५ मा सार्वजनिक भएदेखि नै यो सानो तर उत्कृष्ट स्वास्थ्य र निद्रा ट्र्याकिङ उपकरण विशेषगरी फिटनेसमा ध्यान दिने तथा फेसनेवल सेलिब्रेटीहरूको रोजाई बनेको छ ।
टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत
बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
रियाल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।
टी–२० विश्वकप: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
एजेन्सी । टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ । उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे...
अमेरिकामा उच्च मनोवलमा नेपाली टोली, अपार समर्थनले उत्साहित कप्तान रोहित
विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने भन्दै ठूला टीमहरुविरुद्ध आत्मविश्वास समेत प्रस्तुत गरेका छन् ।
सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क लिन नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गरेवापत शुल्क नलिन आग्रह गरेको छ । महानगरले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध...
सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, विश्वकप खेल्ने सपना सकियो
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
विश्वकप छनोट: नेपाललाई चोटको मार, अन्जनसहित केहीले खेल्न नसक्ने
नेपालले विश्वकप फुटबल २०२६ को एसियाली छनोटका अन्तिम दुई खेल खेल्न आगामी साता साउदी अरबको यात्रा गर्दै छ । नेपाली टोली यतिबेला चोटको मारमा परेको छ ।
‘छक्कापञ्जा ५’मा वर्षा शिवाकोटी, ‘राजा’ले गरे बिहे
पोस्टरमा वर्षासहित दीपकराज गिरी र केदार घिमिरे (माग्ने बूढा) फिचर्ड छन्। जहाँ दीपक र वर्षालाई जोडीको रूपमा हेर्न सकिन्छ। राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई बिहे गरेको देख्न सकिन्छ। माग्ने बूढा भने छेउमा उभिएका छन्।
विश्वकप तयारी दोस्रो वार्मअप खेल: अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
नेपाल र अमेरिकाको खेल राति सवा ९ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।