‘फर्की फर्की’ र ‘पुजार सार्की’ आजबाट हलमा

प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् ।

अमेरिकी दूतावासले भन्यो -‘नेपाली क्रिकेट टोलीलाई शुभकामना, सन्दीपको भिसाबारे टिप्पणी गर्न सक्दैनौँ’

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले आइसिसी टी-२० विश्वकप २०२४ मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिँदै क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्विकार गरेको...

अमेरिकाले सन्दीप लामिछानेलाई दिएन भिसा, विश्वकप गुमाउने

विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

पब्जी मोबाइल सुपर लिगको खेल आजदेखि

प्रतियोगिताको कुल राशि दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) रहेको छ । ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट खेल लाइभ हेर्न सकिने छ ।

सुनसरी भन्सार कार्यालयले राख्यो १९० सवारी साधन लिलामीमा

लिलामीमा राखिएका साधन किन्न चाहनेहरुले आजको मितीबाट २१ दिनको समयसीमा तोकिएको छ।

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यी हुन् जोगिने उपायहरू

मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो।

‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’

काठमाडौं । कलाकार पल शाहले चलचित्र ‘पुजार सार्की’मा आफूले निर्वाह गरेको भूमिकाको तस्बिर सार्वजनिक गरेका छन् । जातीय विभेदविरुद्ध संघर्ष...

सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४१ हजार नाघ्यो

आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

सीटीलाई लगातार चौथोपटक लिग उपाधि

काठमाडौं । म्यानचेष्टर सीटीले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि उचालेको छ। आइतबार राति इत्तिहातद स्टेडियममा भएको खेलमा वेष्ट ह्यामलाई ३–१ ले पराजित...