नाडा अटो शो २०२४ शुरु,एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्ड प्रदर्शनमा

काठमाडौं । नाडा अटो शो २०२४ मंगलबारदेखि शुरु भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १६औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् ।...

अमेरिका र इयुकै बाटोमा क्यानडा, चिनीयाँ इभीमा लगायो शतप्रतिशत कर

क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा अक्टोबर १ देखि र स्टिल र आल्मुनियममा १५ अक्टोबरदेखि कर लगाउने भएको हो ।

नाडा अटो शो आजबाट सुरु हुँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।

आज कृष्णजन्माष्टमी, देशभरका कृष्णमन्दिरमा घुँइचो

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

ओमानका विदेशमन्त्री सोमबार नेपाल भ्रमणमा आउँदै

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी सोमबार नेपाल आउँदैछन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भुटानलाई हराउदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाएका हुन् ।

लामखुट्टेले यसकारण खान्छ रगत !

औसतमा एउटा लामखुट्टेको आयु ३ हप्ता हुन्छ । तर प्रजाति, हावापानी र खाना र पानीको उपलब्धताअनुसार यसको आयु फरक-फरक हुन सक्छ।

२०८१ को युवावर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई

बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठ यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।

१ दिनमै १ करोड ४०लाखले गरे रोनाल्डोको युट्युब सब्सक्राइब

'मैले रेकर्ड होइन रेकर्डले मलाई पछ्याउछ' भन्ने उनकै भनाई फेरी सत्य सावित भएको छ । रोनाल्डोले युट्युव च्यानल खोलेर फेरी नयाँ रेकर्ड राखेका छन् ।

दैनिक कति पिउने पानी ?

तपाँईलाई तिर्खा लाग्नु भनेकै डिहाइडे्रेसन हुनु हो ,अर्थात तपाँईको शरिरमा पानीको मात्रा कम भएपछी नै तिर्खा लाग्छ ।