रोनाल्डोलाई पछि पार्दै मेस्सी ‘ला लिगा’ मा सबैभन्दा धेरै ‘ह्याट्रिक’ गर्ने खेलाडी

एजेन्सी,२२ मंसिर । स्पेनिस ला लिगामा लियोनल मेस्सीले ह्याट्रिक गर्दा बार्सिलोना फराकिलो जित निकाल्न सफल भएको छ । ला लिगा अन्तर्गत आइतबार बिहान भएको...

मेसीको कीर्तिमानी ह्याट्रिक, बार्सिलोनाको सानदार जित

कप्तान लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतमा बार्सिलोनाले रियल माल्लोर्कामाथि रवाफिलो जित निकालेको छ ।

कोलकाता नाट्य महोत्सवमा नेपाली नाटक ‘करेसा कन्सर्ट’, मंसिर २५ मा प्रदर्शन

थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयोजनमा रारा हिल मेमोरियल स्कूल कीर्तिपुरको प्रस्तुति रहने नाटक ‘करेसा कन्सर्ट’को वल्र्ड प्रिमियर कोलकाता अन्तर्राष्ट्रिय महोत्सवमा यही डिसेम्बर ११ (मंसिर २५ गते) साँझ ५ बजे हुँदैछ ।

साग फूटबल : नेपालले बलियो माल्दिभ्सलाई हरायो

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फूटबलतर्फ नेपालले बलियो टोली माल्दिभ्सविरुद्ध प्रभावशाली जीत निकालेको छ ।

बालबालिकामा डिप्रेशन बढ्दै, कसरी पत्ता लगाउने ?

पछिल्लो समयमा नेपाल मानिसको मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या बन्दै गएको छ। विश्वको तथ्यांक हेर्ने हो भने देशमा मृत्युको मुख्य कारण भने दुर्घटना हो।

गौरिकाको नाममा फेरी अर्को स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक...

सनफ्लावर तेल हिराको उपहार योजनाको दोस्रो विजेताहरुलाई हिराको हार हस्तान्तरण

काठमाडौं, २० मंसिर । सनफ्लो सनफ्लावर तेलको दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ । नेपालगञ्ज त्रिभुवन...

नेपालसँग माल्दिभ्स ८४ रनले पराजित

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको छ । शुक्रवार क्रिर्तीपुर...

नेपालले माल्दिभ्सलाई दियो १ सय ६४ रनको लक्ष्य, करनको राम्रो प्रदर्शन

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।...

गोपीचन्द्र पार्कीले जिते एथलेटिक्समा स्वर्ण पदक

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा एथलेटिक्स अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ । शुक्रवार...