नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

गिब्सले दिए दीपेन्द्रलाई बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बधाइ दिएका छन्। ...

इंग्ल्यान्डको ‘सी’ टिम विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय प्रारम्भिक प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ गते इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ।

रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ ।

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् । त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौं । मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै

एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ।