नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको उत्कृष्ट ब्याटिङ
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो ।
आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले...
आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।
शाओमीले ल्यायो इभी, बिक्री खुलाएको २७ मिनेटमै ५० हजारभन्दा बढी अर्डर
टेस्लालाई टक्कर दिने चीनको 'शाओमी ड्रिम कार '
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३० हजार
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
उपत्यकाभित्र मौसमी फ्लू सँगै कोरोना संक्रमण फैलियो
काठमाडौ उपत्यकाभित्र मौसमी रुघाखोकी सँगै कोरोना भाइरस फैलिरहेको छ । जसले ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका नागरिकलाई बढी असर गर्ने भएकाले आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
वर्षात्का कारण स्थगित नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल शुक्रबार दिउँसो २...
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बीच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज हुने भनिएको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ। बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुने तय भएपनि बर्षादका कारण खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
हरेक दिन जान्छ एक अर्ब डलर बराबरको खाना खेर, विश्वमा ८० करोड मानिस भने...
एकजना व्यक्तिले वा एउटा भान्छामा फालेको खाना थोरै जस्तो लाग्न सक्छ । तर विश्वभरि फालिने खानको कुरा गर्दा यो धेरै हुने गरेको छ ।