हरिवंश भन्छन्- ‘अभिनेता एकै किसिमको भूमिकामा बसेर हुँदैन’

आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन् । तर, यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन् ।

६५ लाख भन्दा धेरै आँखामा नेपालमा बनेको लेन्स

डा.सन्दुक रुइतको टिमले तिलगंगा आँखा अस्पतालमा उत्पादन गरिरहेको लेन्स अहिलेसम्म विश्वभर ६५ लाखभन्दा बढी आँखामा लगाइएको छ  । मोतीबिन्दुको शल्यक्रियापछि आँखामा राख्ने लेन्स ज्यादै महँगोमा किन्नुपर्ने अवस्था थियो।

ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

चलिचत्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो ।

बराबरीमा रोकिए उपाधि होडमा रहेका दुई क्लब

उपाधि होडमा रहेका दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा १–१ को रोमाञ्चक बराबरी खेलेका छन् । गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल १-१ को बराबरीमा सकिएको हो।

वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने

अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताइन् ।

हङकङसँग नेपाल पराजित

हङकङविरुद्धको मैत्रीपूर्ण टी २० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।

टी–२० आईमा नेपाल र हङकङ भिड्दै

नेपालले एकमात्रै टी–२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन् ।

टी-२० वरीयताको ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीको छलाङ

कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् ।