बुवा बने फुटबलर किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा...

केपी ओली कप आजदेखि सुरु हुँदै, विजेतालाई ११ लाख पुरस्कार

काठमाडौं । केपी ओली कप फुटबल आजदेखि सुरु हुँदैछ। राष्ट्रिय युवासङ्घ नेपालको आयोजना गर्न लागेको फुटबलको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्नेछन्। ...

अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् । बिहिवार भएको खेलमा इराकविरुद्ध ५ गोल...

नेपाललाई हराउदै क्यानडा ११ ले जित्यो सिरिज

क्यानडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।

सुनचाँदीको भाउ घट्यो

नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

क्यानडा–११ विरुद्ध आशुतोष, सुजन र हेमन्तलाई मौका

यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन् । शृंखला १–१ को बराबरीमा छ । आज विजयी हुने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।

दादुरा-रुवेलाविरुद्धको खोप अभियान १३ गतेदेखि, २५ दिनसम्म सञ्चालन हुने

खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उनका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ ।

नामिबियासँग नेपालको लगातार दोस्रो हार

आईसीसी विश्वकप क्रिकेट लिग-टुको दोस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ४ रन बनाए।

तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको भाउ

चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।