रोहितको कप्तानीमा टेष्ट र ओडीआई ‘टीम अफ द इयर’ घोषणा, को-को परे ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस वर्षको उत्कृष्ट टेष्ट र एकदिवसीय टोली घोषणा गरेको छ । एकदिवसीय टोलीमा आठ भारतीय क्रिकेटरले स्थान पाएका छन् भने टेस्ट टोलीमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहे पनि दुई भारतीय खेलाडी पनि सूचीमा परेका छन् ।

सोमपाल र विनोद चल्दा एपीएफमाथि आर्मीको जीत

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार...

प्रधानमन्त्री कप: पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सोमबार भैरहवामा भएको खेलमा पुलिसले अर्को...

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण...

यू-१९ विश्वकपः नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा युवा...

न्यूजिल्यान्डविरुद्ध अर्जुन कुमालको अर्धशतक पूरा

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्धको पहिलो खेलमा नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन् ।

४० लाख कोरोना भाइरस खोप नष्ट गरिँदै

सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।

‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरमा निसन्तान दम्पतीको कथा...

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

टी–२० आई सिरिजमा भारतको ‘क्लिन स्विप’ रोहित शर्माको कीर्तिमान

अफगानिस्तानविरुद्धको टी–२० आई सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न अन्तिम खेलमा अफगानिस्तानलाई सुपर ओभरमा हराएसँगै तीन खेलको सिरिज भारतले ३–० ले क्लिन स्विप गरेको हो । उसले पहिलो र दोस्रो खेल समान ६ विकेटले जितेको थियो ।