टी–२० आई सिरिजमा भारतको ‘क्लिन स्विप’ रोहित शर्माको कीर्तिमान

अफगानिस्तानविरुद्धको टी–२० आई सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न अन्तिम खेलमा अफगानिस्तानलाई सुपर ओभरमा हराएसँगै तीन खेलको सिरिज भारतले ३–० ले क्लिन स्विप गरेको हो । उसले पहिलो र दोस्रो खेल समान ६ विकेटले जितेको थियो ।

एकैदिन प्रतितोला १२ सय घट्यो सुनको भाउ

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ हजार २०० रुपैयाँ घटेर एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मेसीले जिते फिफा वेस्ट अवार्ड, नेपालका प्रशिक्षकले दिएनन् भोट

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । अर्जेन्टिना तथा अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिडले जित्यो सुपर कपको उपाधि

स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई ४-१ ले पराजित गर्दै रियलले सिजनको पहिलो उपाधि हासिल गरेको हो।

माघे संक्रान्तिमा किन खाइन्छ घिउ, चाकु र तरुल ?

धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो । माघे संक्रान्तिलाई कन्दमुल खाने चाडको रुपमा पनि लिइन्छ ।

‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि विनोद राईलाई

काठमाडौ । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा...

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा, उपाधि भिडन्त रियल मड्रिडसँग

एजेन्सी । बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। साउदीमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले हराउँदै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको छ। आइतबार...

माघ १ गतेदेखि स्वास्थ्य बीमामा को-पेमेण्ट प्रणाली, यी हुन् लागू हुने अस्पतालहरु

स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने बताएको हो ।

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।