काठमाडौं, २९ भदौ । विद्युतीय सवारी साधनहरु रातमा चार्ज गर्दा प्रतियूनिट ४ रुपैयाँ मात्रै पर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अन्य समयमा ७ रुपैयाँ प्रतियूनिट लिने गरिएकोमा रातमा चार्ज गर्दा प्रतियूनिट ३...
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी बजाजले आफ्नो नयाँ मोटरसाइकल बजाज डोमिनार २५० मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले भर्खर डोमिनार २५० को १३ सेकेन्डको टिजर पनि सार्वजनिक गरेको थियो । उक्त टिजर अनुसार बजाजले आफ्नो नयाँ २५० सीसीको...
पुजो गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले पुजोको विद्युतीय पार्टनर टेपी इभीलाई पूर्व बजेट मूल्यमै बिक्री गर्ने भएको छ ।
विद्यमान उपकरण काम गर्ने अवस्थामा छ/छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए। सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ ।
काठमाडौं । होन्डाको मोटरसाइकल तथा स्कुटर प्रेमी ग्राहकहरुको लागि होन्डाको लागि नेपालको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङले होन्डाको मोटरसाइकल र स्कुटर पछिल्लो मूल्यसूची प्रकाशन गरेको छ । पछिल्लो मूल्यसूचीमा होन्डालेनेपालमा बिक्री गर्दै आएको विभिन्न १६ मोडलका २७ भेरियन्टको मूल्य...
अध्यक्षका अर्का प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल नै सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। दुलालसगँ नाडाको सदस्य, कोषध्यक्ष, महासचिव, उपाध्यक्ष सम्हालिसकेका अनुभव छ।
कोभिड १९ ले गर्दा सार्वजनिक यातायातमा नागरिकलाई जोखिम बढी भएकाले निजी तर सस्ता गाडीको डाउन पेमेन्ट घटाएको हो । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख हजार रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी इस्टलमेन्ट तिरे पुग्छ ।
सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा करिब ७ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।
काठमाडौं, २९ फागुन । टोयोटा रश मुस्ताङ पुगेर राजधानी फर्किएको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले रशको शक्ति तथा क्षमता परीक्षण गर्नका लागि मुस्ताङको मुक्तिनाथसम्म पु¥याएको हो । ‘रश टु मुस्ताङ’ नाम दिइएको सो प्रवद्र्धन क्याम्पेनमा...
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुईःतीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर...