यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो।
नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम दशौँ वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स्अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवाले यो अवधिमा नेपालका अधिकांश रूटमा सेवा प्रदान गरेको कम्पनीले बताएको छ ।
काठमाडौं, ९ जेठ । नेपालस्थित रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले ‘रेनो बजेट अघि बेनिफिट’ अफर ल्याएको छ । यस अफर अन्र्तगत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेमा विभिन्न छुटहरु प्राप्त गर्ने...
काठमाडौं, १८ जेठ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा याँ शोरुम संचालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै त्यहाँ मनकामना अटोमोबाईल्स संचालन गरेको...
काठमाडौं, ६ फागुन । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ, यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म...
नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि ध्रुब थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ। काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।
फोर्डका ४८ बिलियन र जीएमको ४६ बिलियन सेयर बजार भएको अवस्थामा भाइन फाष्टको ८५ विलियन पुगेको हो । यसले मोटर उद्योगका दिग्गजलाई पछी पार्दै नयाँ विदुतीय सवारी उत्पादक अगाढी बढिरहेको देखाउछ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले भदौ मसान्तभित्र नवीकरण गरेमा जरिवाना तिर्नु पर्ने छैन् ।
ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवासुविधाबाट लाभान्वित हुने उसले बताएको छ।