महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा सवारी साधनको प्रवेश रोकेको छ ।
अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।
काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१' सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।
महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक...
उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ ।
यो प्रस्ताव पारित भए चीनबाट अमेरिकामा गाडी आउन रोकिन सक्ने विश्लेषण गरिएको छ ।
पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा बढाइएको छ ।
हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृत पाएका कम्पनीहरुले फाइनान्सिङको व्यवस्था गर्दा अब खरिदकर्ताबाट अनिवार्य रुपमा कम्तीमा २० प्रतिशत डाउनपेमेन्ट लिँदै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास परिक्षणमा ५ सटर रेटिङ पाएको हो ।

































