अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।
यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो।
जर्मन कार निर्माता मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना गाडीहरु फिर्ता गर्न लागेको छ । कम्पनीले आफ्नो ब्रेकिङ सिस्टममा सम्भावित समस्याका कारण गाडीहरु फिर्ता गर्न लागेको हो ।