काठमाडौं । फ्रान्सेली गाडी ब्राण्ड प्युजो (सिट्रोन) सन् २०२१ भित्र नेपाल आउने निश्चित भएको छ।
सिट्रोनका कार नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले ल्याउने भएको हो। सिट्रोनको माउ कम्पनी ग्रुप पिएसए (Groupe PSA, France) ले...
ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखि ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोग मार्फत निरन्तरता दिने भएको छ ।
यसको मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकल एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड गरी दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।
काठमाडौं । होन्डाको मोटरसाइकल तथा स्कुटर प्रेमी ग्राहकहरुको लागि होन्डाको लागि नेपालको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङले होन्डाको मोटरसाइकल र स्कुटर पछिल्लो मूल्यसूची प्रकाशन गरेको छ ।
पछिल्लो मूल्यसूचीमा होन्डालेनेपालमा बिक्री गर्दै आएको विभिन्न १६ मोडलका २७ भेरियन्टको मूल्य...
सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मोटराइकल कम्पनीमा पर्ने ‘रोयल इन्फिल्ड’ विश्वका धेरै देशमा अच्काली रुचाइन्छ । त्यसमा पनि एशियालाई रोयल इन्फिल्डले आफ्नो मुख्य बजारको रुपमा विकास गरिरहेको छ ।
नेपालको साथसाथै छिमेकी राष्ट्र भारत, चिन, थाइल्याण्ड, पाकिस्तान जस्ता एशियाका...
काठमाडौँ महानगरपालिका क्षेत्र भित्र विहीबार एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।
काठमाडौं । चिसो मौसमको सुरुवात भईसकेको छ । यो मौसममा मोटरसाइकल चलाउन निकै अप्ठ्यारो हुन्छ । जतिसुकै अप्ठ्यारो भएपनि मोटरसाइकलमा यात्रा गर्नु बाध्यता पनि हो ।
यस्तोमा चिसो मौसममा मोटरसाइकल चलाउदाँ केही कुरामा विशेष ध्यान दिनुपर्छ ।
मोटरसाइकलमा ध्यान...
काठमाडौं । प्रदेश २ सरकारले सरकारी बस सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकारले वीरगञ्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न सरकारी बस सञ्चालन गर्ने भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको छ । प्रदेश...
काठमाडौं । तपाईंलाई थाहा छ विश्वमा सबैभन्दा तीव्र गतिमा कुद्ने बाईक कुन हो ? यसको स्पीड कति होला ?
प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाईकको नाम ‘डज टोमाहक’ हो । यस बाईकलाई सन् २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा...