काठमाडौं, १४ फागुन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरि नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पारसलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।...
नेपालको कुनैपनि सडकमा सजिलै चल्न सक्ने, लामो यात्राको लागि पनि यो निकै उपयोगी यसका साथै यसको सिट क्षमता ५ भएपनि २ वटा सिट थपेर यात्रा गर्न सकिने भएको कारण रेनो ट्राइबरलाई धेरै मन पराईएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।
काठमाडौं, ६ फागुन । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ, यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ ।
यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म...
काठमाडौं । भारतिय कार निर्माता कम्पनी टाटा सरकारले बेच्न लागेको एयर इण्डिया किन्ने तयारीमा लागेको छ ।
टाइम्स अफ इन्डीयामा छापिएको रिर्पोट अनुसार टाटाले सिंगापुर एयरलाइन्ससंग मिलेर एयर इण्डिया किन्न लागेको हो ।
टाइम्स अफ इण्डियामा छापिएको रिर्पोट अनुसार...
काठमाडौं, २३ माघ । वागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि...
काठमाडौं, २२ माघ । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ ।
सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम...
काठमाडौं । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारूती सुजुकी इन्डियाले कारको मूल्य बढाएको छ । कम्पनीले कारको मूल्य ४.७ प्रतिशत बढाएको हो । कारको वृद्धि भएको मूल्य जनवरी २७ तारिखबाट लागु भएको हो ।
यसकारण...
काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै पैदलयात्रुसहित सडक प्रयोगकर्ताले सुरक्षित महसुश गर्न थालेका छन् । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछाडमछाड गर्दा पैदलयात्रुलाई ठक्कर दिने घटनामा कमी आउन थालेको छ ।
काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा पहिलो पटक 'टाटा मोर्टर्स र्कार्निभल' आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ ।
यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधाप्राप्त...