-जितेन्द्र खनाल काठमाडौं, १२ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको १४ औं संस्करणमा विभिन्न ब्राण्डका आकर्षक सवारीहरु प्रदर्शनीमा राखिएका छन् । विभिन्न किसिमका सवारीसाधनहरु एकै छानामुनी पाइने र त्यसका बारेमा सबै जानकारी पाइने भएकाले पनि गाडी मोटरसाइकल खरीद गर्न...
काठमाडौं, ११ भदौ । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा नयाँ कार एच फाइभ सार्वजनिक गरेको छ । भारतमा केही समयअघि ह्यारियर नाममा नै बिक्रि वितरण सुरु भएको भई चर्चा कमाएको टाटा एच फाइभ...
काठमाडौं, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीलाई सरकारले विशेष सहुलियत दिने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित सवारीसाधनमा मात्रै भर नपरी नेपालमै एसेम्बलिङ...
काठमाडाैं, १० भदाै । नाडा अटाे शाेकाे अवसरमा महिन्द्रा कम्पनीले आफ्ना विभिन्न गाडीहरूलाइ विशेष प्राथमिकतामा राखेकाे छ । कम्पनीले भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र थूप्रै विशेषतासहित आएको बताउँदै नाडा अटाेशाेमा प्राथमिकता दिएकाे छ । महिन्द्रा...
काठमाडौं, ९ भदौ । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल प्रालीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने कम्पनीले...
काठमाडौं, १० भदौ । नाडा अटो शो मंगलबारदेखि राजधानीमा शुरु हुँदैछ । नेपाली बजारमा सवारी साधनको आकर्षण स्थापित गराउने उद्देश्यसहित नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले हरेक वर्ष अटो मोवाइलको वृहत प्रदर्शनी आयोजना गर्दै आएको छ । अटोमोबाइलको बिक्री तथा...
काठमाडौं, ९ भदौ । टिभिएस मोटर कम्पनीले नेपाली सिनेस्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमाटिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिद्वारा...
काठमाडौं, ६ भदौ । ट्राफिक प्रहरी महाशाखाको अनुसार उपत्यकामा दैनिक १ हजार ५ सय १३ सवारी साधनहरु कारवाहीमा पर्ने गरेका छन् । जसमा मा.प.से, लेन अनुशासन, भाडा, जेब्राक्रसिङ माथी सवारी रोक्ने, टिपट कारबाही, सिसिटिभी मार्फत कारवाही, फुटपाथ पार्किङ्, हर्न कारवाही,...
काठमाडौं, ५ भदौ । दशैं र तिहार चाडपर्वको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज भविष्यवाणी ’सार्वजनिक गरेको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति...
– सञ्चिता घिमिरे चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको...