९४ प्रतिशत नेपालीको हातमा फोन, कतिले चढ्छन् कार ?

नेपालमा ९४ प्रतिशत नेपालीको हातमा फोन–मोवाइल फोन पुगेको पाइएको छ । नेपाल जीवनस्तर सर्वेक्षणले यस्तो देखाएको छ । केन्द्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १२ वर्षको अवधिमा मोवाइल बोक्ने नेपालीको संख्यामा ठूलो वृद्धि भएको हो ।

ओरालो लाग्यो सुनचाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

एकैदिन प्रतितोला १२ सय घट्यो सुनको भाउ

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ हजार २०० रुपैयाँ घटेर एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

ओरालो लाग्यो सुनचाँदीको भाउ

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको हो ।

ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार पाँच...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि...

उकालो लाग्यो सुनको भाउ, प्रतितोल १ लाख २० हजार ५ सय

आज तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ । तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आइतबार १ हजार ४२५ रुपैयाँ तोकिएको छ। यसै महिना मात्र सुनको मूल्यमा ६ हजार रुपैयाँसम्म बढोत्तरी आएको छ।