खानपान

बजारमा म्याद गुज्रेका खानेकुरा बिक्री, माछामा मिसाइन्छ अखाद्य रंग

काठमाडाैं, १६ असार । बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा...

७ वर्ष अगाडि

असार १५ मा किन खाइन्छ दहि चिउरा ?

काठमाडौँ, १५ असार । आज असार १५, अर्थात किसानहरुको पर्व । आजकाे दिनलाई सरकारी तवरबाटै राष्ट्रिय धान दिवसकाे रूपमा समेत मनाइन्छ । यस अवसरमा दिनमा नेपालभर विभिन्न कार्यक्रम गरी धान...

७ वर्ष अगाडि

हड्डी बलियो बनाउन के गर्ने ? थाहापाइराखौं

हड्डीले हाम्रो शरीरलाई आकार दिने मात्रै नभई यसले हाम्रो भार थाम्ने गर्छ । हड्डी बलियो भएमा मात्रै हामी बलियो हुन्छौं । तर, आजभोली जंकफुडको सेवन गर्ने, शारीरिक व्यायामहरु नगर्ने जस्ता...

७ वर्ष अगाडि

मनसुनमा स्वस्थ रहन के खाने के नखाने ? थाहापाइराखाैं

मनसुनको समयमा हामीलाई विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी सम्स्याहरुले सताउने गर्छ । विशेषगरी खाना र फोहोर पानीको कारणले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । मनसुनमा वर्षा सँगै धेरै प्रकारका रोगका किटाणुहरु...

७ वर्ष अगाडि

बिपी राजमार्गका होटलमा खाद्य गुणस्तर अनुसारकाे स्टिकर

-नबीनबाबु अधिकारी काठमाडाैं, ४ असार । राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर...

७ वर्ष अगाडि

बिहानै उठेर पानी किन पिउने ? थाहापाइराखौं यसका फाइदा

मानिसलाई स्वस्थ रहनको लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ । चिकित्सकहरुका अनुसार पर्याप्त मात्रामा स्वच्छ पानी सेवन गरेमा मानव शरीरमा लाग्न सक्ने रोगहरुको जोखिम ७० प्रतिशतले कम हुन्छ ।...

७ वर्ष अगाडि

चितवनका होटलहरूमा अनुगमन, मापदण्ड विपरीत खानामा रङकाे प्रयाेग

काठमाडाैं, २७ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्स चोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको...

७ वर्ष अगाडि

इनर्जी ड्रिंक्सको धेरै सेवनले स्वास्थ्यमा पार्ने असरकाे बारेमा जानकार हुनुहुन्छ ?

गर्मी मौसमको सुरुवातसंगै इनर्जी ड्रिंक्सको सेवन धेरै मात्रामा हुने गर्दछ । खासगरी युवाहरुले धेरै मात्रामा इनर्जी ड्रिंक्स पिउने गर्छन् । फ्रिजमा राखिएका चिसाे इनर्जी ड्रिंक्सले गर्मीमा शितलता र स्फुर्ती प्रदान...

७ वर्ष अगाडि

‘फोहररहित विश्व अभियान’मा कोकाकोलाको सहयोग निरन्तर रहने

काठमाडौं, २३ जेठ – विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर फोहररहित विश्व अभियानमा सहयोग निरन्तर रहने बताएको छ । ‘वल्र्ड वीथआउट वेस्ट’ नाम दिइएको सो अभियानअन्तर्गत...

७ वर्ष अगाडि

बच्चालाई खाना खुवाउँदा ध्यान दिनुहोस् यी ५ कुरामा

सबै आमा बुबाले आफ्नो बच्चाको स्वास्थ्य र उनीहरुको खानपिन मा विशेष ध्यान दिनु धेरै जरुरी छ । जसले गर्दा बच्चाहरु स्वस्थ रहन्छन् र मानसिक रुपमा पनि स्वस्थ हुन्छन् । आजकाल...

७ वर्ष अगाडि
1 … 42 43 44 45 46 47