पर्यटन

हङकङ ट्रान्जिट हुने नेपालीले ट्रान्जिट भिसा लिननपर्ने

काठमाडौं । अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसा लिननपर्ने भएको छ।

१० महिना अगाडि

अब रेसुंगा विमानस्थलमा सातामा चार पटक उडान

रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ।

१० महिना अगाडि

मनाङमा बेपत्ता दुई भारतीय बाबु छाेरिकाे शव भेटियाे

काठमाडौं । कात्तिक ३ गतेदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ ।

१० महिना अगाडि

खुल्यो त्रिभुवन विमानस्थल, उडान–अवतरण सूचारु

त्रिभुवन विमानस्थल सूचारु भएको छ । करीव ४ घण्टा अवरुद्ध भएको विमानस्थल साँझ ९ः४० बाट सूचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

१० महिना अगाडि

जहाजहरु ढाका, दिल्ली र लखनउ डाइभर्ट, दर्जनौं आन्तरिक उडान रद्द

धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण अस्तव्यस्त बनेको छ ।

१० महिना अगाडि

त्रिभुवन विमानस्थलमा उडान–अवतरण ठप्प

धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण ठप्प बनेको छ ।

१० महिना अगाडि

चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो।

१० महिना अगाडि

डब्ल्यूटीएम २०२५ : विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत

विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ ।

१० महिना अगाडि

पाङबारी हिमालमा हराएका दुई इटालियन आरोहीको शव फेला

गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ ।

१० महिना अगाडि

विभागले भन्यो : अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराउँछौं

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो ।

१० महिना अगाडि
1 5 6 7 8 9 139