पर्यटन

जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शोकमा आज राष्ट्रिय झण्डाआधा झुकाइदैछ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

होटल व्यवसायी र अर्थमन्त्रीबीच भेट, पर्यटक आगमन बढाउन माग

अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनीलगायत राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

२ वर्ष अगाडि

एक वर्षमा ३ लाख भन्दा धेरै पर्यटकले घुमे सौराहा

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक...

२ वर्ष अगाडि

साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ ।

२ वर्ष अगाडि

५७ नयाँ हिमालमा आरोहण अनुमति दिने तयारी

सरकारले ५७ नयाँ हिमालमा आरोहण अनुमति दिने तयारी गरेको छ । पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको हो ।

२ वर्ष अगाडि

राजा महेन्द्रको निधन भएको दियालो बंगला अब सर्वसाधारणले हेर्न पाउने

चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको...

२ वर्ष अगाडि

बुद्धले थप्यो १८ औं जहाज

निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको छ । शुक्रबार काठमाडौं अवतरण गरेको नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिजको हो । योसँगै एटीआर–७२ सिरिजको विमान संख्या...

२ वर्ष अगाडि

त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म...

२ वर्ष अगाडि

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने, भाडा सस्तिने

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको...

२ वर्ष अगाडि

श्रीले थप्यो नयाँ जहाज, ११ पुगे कुल एयरक्राफ्ट

श्री एयरलायन्सले ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थपेको छ । अब श्रीसँग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा...

२ वर्ष अगाडि
1 31 32 33 34 35 139