पर्यटन

पोखरा अब पर्यटकीय राजधानी, २४ सै घण्टा खुल्ने

गण्डकी प्रदेशको राजधानी पोखरा अब पर्यटकीय राजधानी घोषणा हुँदैछ । आइतबार यस्तो घोषणाको तयारी छ । यससँगै पोखरा अब २४ घण्टा खुल्नेछ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको...

२ वर्ष अगाडि

भारतबाहेकका पर्यटकले अब नेपालमा ‘क्यूआर’बाटै भुक्तानी गर्न पाउने

भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको...

२ वर्ष अगाडि

क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

२ वर्ष अगाडि

अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने

अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल...

२ वर्ष अगाडि

हवाई नीति संशोधन गर्न कार्यदल गठन, इयूले लगाएको उडान प्रतिबन्ध हटाउन पहल गर्ने

पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

वायुसेवा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टीको शेयर बेच्न सुझाव

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्यायन समितिको प्रतिवेदन अध्यायन तथा कार्यन्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।

२ वर्ष अगाडि

प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।

२ वर्ष अगाडि

जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल आज उद्घाटन हुँदै

जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ...

२ वर्ष अगाडि

यतीको नयाँ उचाईको लक्ष्य

विभिन्न कारणले एयरलाइन्सहरु बन्द भइरहेको अवस्थामा यतीले भने आफ्नो अप्ठ्यारो परिस्थितीमा पनि चुनौतीको सामाना गर्दै अघि बढेको छ ।

२ वर्ष अगाडि

सगरमाथा आधार शिविरमा चम्किलो बत्ती बाल्न निषेध, बार, बेकरी,स्पा चलाउन नपाइने

सगरमाथा आधार शिविरमा अब चम्किलो झिलिमिली बत्ती बाल्न निषेध गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापनबारे बनाएको एक कार्यविधिमा यस्तो उल्लेख छ । कार्यविधि कार्यान्वयनमा आइसकेको छ ।

२ वर्ष अगाडि
1 35 36 37 38 39 139