पर्यटन

१६ समूहका १६० जनाले लिए हिमाल आरोहणको अनुमति

कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि आरोहीले हिमाल आरोहण अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार शरद् ऋतुमा १६ समूहका १६० जनाले अनुमति लिएका...

५ वर्ष अगाडि

एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र टानवीच सम्झौता

पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने...

५ वर्ष अगाडि

विदेशी पर्यटक आवागमन निराशाजनक

अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् ।

५ वर्ष अगाडि

नेपालको पर्यटन प्रवद्र्धन र लगानी आकर्षणमा श्रीलंकाले सघाउने

श्रीलंकाले नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।

५ वर्ष अगाडि

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, टिकट डिजिटल किन्न सकिने

कोरोनाभाइरस दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार भोलि आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

५ वर्ष अगाडि

‘द क्लिफ’मा नयाँ पारिवारिक पिङ सञ्चालन, कति छ शूल्क ?

विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालनमा आएको छ।

५ वर्ष अगाडि

मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर

हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ ।

५ वर्ष अगाडि

स्वास्थ्य मापदण्ड पालना गरेरै नेपाल र मलेशियाविच पर्यटन प्रवद्र्धन गर्न सकिने

नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले छलफल गरेका छन्...

५ वर्ष अगाडि

पोखराबाट सिमरा सिधा उडान हुने, यस्तो छ आकर्षक होलिडे प्याकेज

प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ ।

५ वर्ष अगाडि

अफगानिस्तानबाट अहिलेसम्म २८८ नेपालीको उद्धार

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भदौ १ गते विहान ११८ जना, राति ८४ जना, भदौ २ गते बिहान ६१ जना र अपराहन्न २५ जना गरि अहिलेसम्म २८८ जनाको उद्धार भएको हो।

५ वर्ष अगाडि
1 69 70 71 72 73 139