पर्यटन

गौतमबुद्ध विमानस्थलमा थाइ एयरले आजदेखि पुनः उडान थाल्याे

काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले आइतबार र बुधबार बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । अहिले भैरहवामा नियमित...

१ वर्ष अगाडि

१६६ यात्रुसहित उडिरहेको जहाजमा इन्धन चुहियो, बनारसमा आपतकालिन अवतरण

भारतमा बुधबार एक यात्रुबाहक ठूलो जहाज दुर्घटनाबारे बचेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार इण्डिगोको कोलकाता–श्रीनगर उडान ६ई–६९६१ मा इन्धन चुहिएको छ ।

१ वर्ष अगाडि

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन्।

१ वर्ष अगाडि

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।

१ वर्ष अगाडि

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।

१ वर्ष अगाडि

नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

वासिङ्टन डिसी, असोज ३१ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार विश्व बैंक समूहले...

१ वर्ष अगाडि

नेपाल वायुसेवा निगमले अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।

१ वर्ष अगाडि

मनास्लु आरोहणबाट १५ करोड राजस्व संकलन

मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६...

१ वर्ष अगाडि

सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा फसे सयौं पर्यटक

सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । प्रतिकूल मौसमका कारण उनीहरुको उद्धारकार्य जारी छ ।

१ वर्ष अगाडि

चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पदयात्रामा नजान आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ ।

१ वर्ष अगाडि
1 … 9 10 11 12 13 … 141