पर्यटन

पर्यटन विभागले सुरू गर्याे क्यासिनोकाे अनुगमन

काठमाडाैं, ३१ असार । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन...

७ वर्ष अगाडि

पर्यटक आकर्षित गर्न दोलखामा चिडियाखाना बनाइने

दाेलखा, ३१ असार । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना...

७ वर्ष अगाडि

बुद्ध एयरको अफर: एप र वेवसाइटबाट टिकट खरिद गर्दा छुट

काठमाडौं, ३० असार । बुद्ध एयरलाइन्सले राष्ट्रिय उडानमा लागु हुनेगरी मोबाइल एप र वेवसाईटबाट टिकट खरिदमा छुट हुने अफर ल्यायको छ । बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा...

७ वर्ष अगाडि

अझै खुलेन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, धस्सिएको विमान निकाल्ने प्रयास जारी

काठमाडौं, २७ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको...

७ वर्ष अगाडि

यतिको एटिआर विमान धावनमार्गमा चिप्लियो, त्रिभुवन विमानस्थलमा उडान बन्द

काठमाडौं । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको विमान काठमाडौंमा अतवरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालको लागि बन्द भएको छ । शुक्रबार बिहान ११ः५ मा ६६...

७ वर्ष अगाडि

साउनदेखि हिमालय एअरलाइन्स ढाका उड्ने, सातामा ३ उडान

काठमाडौं, २६ असार । हिमालय एअरलाइन्सले काठमाडौं—ढाका—काठमाडौंको सीधा उडान सुरु गर्ने भएको छ । यही साउन ६ गते देखि उडानको सुरुवात गर्ने कम्पनीले जनाएको हो । १५० इकोनोमी क्लास र...

७ वर्ष अगाडि

प्रदेश ३ का सबै स्थानीय तहमा एक एकवटा शान्ति पार्क बन्ने

काठमाडाैं, २४ असार । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा...

७ वर्ष अगाडि

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार : पर्यटन विभाग

काठमाडौं, २४ असार । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये...

७ वर्ष अगाडि

होटेल हब काठमाडौं, चौकोस भित्रै १० पाँचतारे

२४ असार, काठमाडौं । ठमेलमा खुलेको छायाँदेवी कम्प्लेक्स मिनी ठमेलका रुपमा परिचित छ । यसै भवनको ७ औं तलादेखि १४ औं तलसम्म खुलेको काठमाडौं अलफ्ट ठमेलले पाँचतारे मान्यता पाएको छ...

७ वर्ष अगाडि

हाेमस्टे सञ्चालकलाई तालीम

काठमाडाैं, २३ असार । जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालीम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको...

७ वर्ष अगाडि
1 … 125 126 127 128 129 … 141