पर्यटन

त्रिभुवन विमानस्थलमा उद्धारको पूर्वाभ्यास, १ बजेदेखि १ :३० सम्म उडान रोकिने

अभ्यासका क्रममा दिउँसो १ बजेदेखि १:३० बजे सम्म विमानस्थल बन्द हुनेछ ।

२ वर्ष अगाडि

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार

नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को मे ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् ।

२ वर्ष अगाडि

एक सिजनमै ३ पटक सगरमाथा चढेर पूर्णिमाले राखिन नयाँ किर्तीमान

काठमाडौं । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छिन्। एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी...

२ वर्ष अगाडि

चीनको ग्वान्जाओमा आयोजित जिआईटीएफ २०२४ मा नेपालको प्रभावकारी पर्यटन प्रवर्द्धन

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सात वटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहित मे १६ देखि १८ सम्म चीनको ग्वान्जाओमा आयोजित ३२औं ग्वान्जाओ इन्टरनेसनल...

२ वर्ष अगाडि

नेपाललाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’

कोभिड–१९ महामारीपछि जीआइटीएफ मा नेपालको यो पहिलो सहभागिता हो ।

२ वर्ष अगाडि

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रो पटक सगरमाथा शिखरमा

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी...

२ वर्ष अगाडि

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले दोस्रोपटक सफल आरोहण गरेकी छन् । श्रेष्ठले आइतवार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।

२ वर्ष अगाडि

कीर्तिमानी आरोही कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आइतवार बिहान ७ः२५ बजे सगरमाथाको २९ औं पटक सफल आरोहण गरेका हुन् ।

२ वर्ष अगाडि

घलेगाउँ यात्रा सहज हुँदै, सडक कालोपत्रे सुरु

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि...

२ वर्ष अगाडि

न्यारोबडी मर्मतमा ढिलाई भएको भन्दै छानबिन गर्न समिति गठन

समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको छ ।

२ वर्ष अगाडि
1 … 33 34 35 36 37 … 140