पर्यटन

सवै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने

सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पीपीपी मोडेलमा सञ्चालन गर्ने बारे अध्ययन समिति गठन गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति...

३ वर्ष अगाडि

नेवानिका हाकिमसँग पुनः रिसाए पर्यटनमन्त्री, कारण के हो ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग लगातार दोस्रो दिन पनि रिसाएका छन् । उनले बुधबार निगमको सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको...

३ वर्ष अगाडि

१७ दिनमा ४ सय किलोमिटर पदयात्रा, भारतीय सीमादेखि चिनियाँ सीमासम्म पुग्न कति लाग्छ खर्च ?

भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भई सार्वजनिक गरिएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ...

३ वर्ष अगाडि

नेपाल एयरलाइन्सका हाकिमसँग किन रिसाए पर्यटनमन्त्री ?

सन् २०१२ देखि ‘ग्राउन्डेड’ ट्विनअटर जहाज मर्मतमा नेपाल वायुसेवा निगम व्यवस्थापनले आलटाल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आक्रोशित बनेका छन् । सोमबार जहाज राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित...

३ वर्ष अगाडि

श्री एयरलाइन्सको मानसरोवर दर्शन लक्षित पर्वतीय उडान सफल

क्याप्टेनद्वय प्रफुल्ल वैद्य तथा राजेश श्रेष्ठको नेतृत्वमा ४४ यात्रु र चालक दल ५ जनासमेत उडान गरिएको हो। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने कम्पनीले बताएको छ।

३ वर्ष अगाडि

‘द क्लिफ नेपाल’द्धारा भारतको केरलामा सेवा बिस्तार

बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ ।...

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा नयाँ टर्मिनल भवन सञ्चालन , प्रतिघण्टा ४०० यात्रुले सेवा पाउने

नयाँ टर्मिनल भवन संचालनमा आएसँगै यात्रुलाई सहज भएको छ । अब आन्तरिकतर्फ यात्रुका लागि प्रस्थान र आगमन भवन छुट्टै भएको छ। नयाँ टर्मिनल भवनमा दुइटा ‘ब्यागेज बेल्ट’ छन्। अब प्रतिघण्टा...

३ वर्ष अगाडि

भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो, सेटिङ र ठगी बढेपछि पुरानो कार्यविधि खारेज (पूर्णपाठ)

सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको...

३ वर्ष अगाडि

सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख,...

३ वर्ष अगाडि

लमजुङमा हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय सञ्चालन

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको...

३ वर्ष अगाडि
1 … 37 38 39 40 41 … 140