कृषि

नमियाले पोखरामा कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी गर्ने

काठमाडौं । कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्र, नयाँ...

३ वर्ष अगाडि

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ

सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको हो ।गत वर्ष प्रतिकिलो ३३.५१ रुपैयाँ पर्थ्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ...

३ वर्ष अगाडि

सरकारले निर्धारण गरेको मूल्यमा उखु किसान असन्तुष्ट, मधेश प्रदेशले १० रुपैयाँ अनुदान दिने

उखुको मूल्य वृद्धिसहितका माग राखेर सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशनमा बसेका किसान शेख इस्तियारको अनशन तोड्ने क्रममा मुख्यमन्त्री सरोजकुमार यादवले किसानलाई प्रदेश सरकारबाट उखुमा प्रतिक्विन्टल १०...

३ वर्ष अगाडि

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

३ वर्ष अगाडि

सरकारले उखु किसानलाई तत्कालै ५२ करोड भुक्तानी दिने

काठमाडौं । सरकारले उखु किसानहरूलाई तत्कालै ५२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्रीहरुसहितको बैठकले सरकारले कृषकलाई अनुदान बापत दिनुपर्ने...

३ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत, घ्यू तेल र तरकारीको मूल्य कम

कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।

३ वर्ष अगाडि

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी ३ हजार अनुदान

गोराखा जिल्लामा करिब छ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताए । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० बमोजिम अनुदान...

३ वर्ष अगाडि

भ्याटविरुद्ध व्यवसायी आन्दोलित, रोके आलु-प्याजको व्यापार

चालू आर्थिक वर्षदेखि सरकारले आन्तरिक उत्पादनसहितका खाद्य उत्पादनतर्फ ५० लाखभन्दा बढीको कारोबार भ्याटमा दर्ता हुनुपर्ने र सोहीअनुसार भ्याट लाग्ने व्यवस्था गरिदिएको छ।

३ वर्ष अगाडि

नेपालमा ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न, महिलाको पहुँच ३४.४ प्रतिशत

राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैंगिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ...

३ वर्ष अगाडि

निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात, कोदो र आलुमा पनि भारतकै भर

भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्यबराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ। ती महिनामा रु एक अर्ब ८६ करोड ६५...

३ वर्ष अगाडि
1 … 10 11 12 13 14 … 48