कृषि

सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी कति ?

कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन मूल्य ‘ए’ ग्रेडको कफीको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकेको छ भने ताजा चेरी कफी ‘बी’ ग्रेडको ९० रुपैयाँ तोकेको छ।

३ वर्ष अगाडि

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

३ वर्ष अगाडि

तिहारमा ८५ प्रतिशत सयपत्री फूलको माग आन्तरिक उत्पादनले नै धान्ने

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था...

३ वर्ष अगाडि

सरकारले पठायो भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली

मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम...

३ वर्ष अगाडि

तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक

बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले माला आयातमा रोक लगाएको जनाएको छ ।

३ वर्ष अगाडि

२० औं हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल रहने

एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको...

३ वर्ष अगाडि

नेपाललाई ९५ हजार टन चामल निर्यात गर्न भारतको अनुमति

नेपालले भारतबाट ठूलो परिमाणमा धानचामल आयात गर्दै आएको छ। नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो।

३ वर्ष अगाडि

बजार झरे मुस्ताङी च्याङ्ग्रा, मूल्य प्रतिगोटा ३५ देखि ४० हजार रुपैयाँ

दशैं पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।

३ वर्ष अगाडि

अदुवा उत्पादनमा नेपाल विश्वमै पाँचौं, यी हुन् बढी उत्पादन हुने जिल्ला

नेपालमा साना‑साना किसानबाट उत्पादन भएको अदुवालाई सरकारले निर्यातमा जोड नदिँदा मूल्यसँगै बजार नपाएको अवस्था छ । उत्पादनको हिसाबले निकै गुणस्तर रहँदा‑रहँदै पनि विभिन्न समस्याले गर्दा भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्न...

३ वर्ष अगाडि

५४ प्रतिशत जमिनमा सिचाइँ सुविधा, धेरै जग्गामा धान बाली

राष्ट्रिय तथ्यांक अनुसार कुल जमिनमध्ये आधा बढी जमिनमा सिचाइँ सुविधा पुगेको छ । कार्यालयका अनुसार १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध रहेको छ । यो खेती...

३ वर्ष अगाडि
1 … 11 12 13 14 15 … 48