कृषि

कृषि ऋणमा छैन् किसानको चासो, ९३ प्रतिशत सरकारी अनुदानमा बेखबर

राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर देखिएको छ । अनुदान लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्र रहेको छ ।

३ वर्ष अगाडि

कृषियोग्य जमिनको क्षेत्रफल घट्दो, कृषिमा आश्रित परिवार ४१ लाख ३० हजार

कृषको संख्या बढे पनि खेती गरिएको जमिनको क्षेत्रफल भने घटेको छ । नयाँ तथ्यांक अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । यो १० वर्ष अघिको...

३ वर्ष अगाडि

प्याज निर्यातमा भारतको कडाइपछि नेपालमा कालोबजारी, ५ व्यापारीलाई जरिवाना

उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा ५ वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

३ वर्ष अगाडि

धान रोपाइँ अन्त्यतिर, उत्पादनको भण्डार मधेशमा ३० हजार हेक्टरमा बाँकी

मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको थियो । यो वर्ष मधेश प्रदेशमा गत वर्षभन्दा ४ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर, अझै...

३ वर्ष अगाडि

७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन

भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा...

३ वर्ष अगाडि

असार ३ गते प्रतिकेजी ५ रूपैयाँमा नबिकेको गोलभेंडाको मूल्य १८० पुग्यो

व्यापारीहरूले किसानबाट न्यून मूल्यमा खरिद गर्ने र धेरै नाफा खाएर बेच्ने गरेका छन् । जसकाे कारण उपभोक्ता महंगाे मूल्यमा किन्न बाध्य छन् भने किसानले उत्पादनकाे समेत मूल्य पाउँदैनन् ।

३ वर्ष अगाडि

खानै नसकिने गरी महँगियो गोलभेडा, एक सातामै दोब्बरले मूल्य वृद्धि

केही दिनयता गोलभेडाको मूल्य अकाशिएको छ। एक सातामै झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ। स्थानीय उत्पादन कम भएकाले तरकारीको मूल्य बढेको कालिमाटी तकारी बजार समितिले जनाएको छ।

३ वर्ष अगाडि

७७ प्रतिशत रोपाइँ सकियो, गत वर्षको तुलनामा कमी

साउन महिना आधाहुँदा देशैभरका किसानले ७७ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ अनुसार गत वर्ष यसै समयमा धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशत...

३ वर्ष अगाडि

५३ प्रतिशत रोपाइँ सकियो, गत वर्षको तुलनामा कमी

असार महिना सकिन लाग्दा देशैभरका किसानले ५३ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो ।...

३ वर्ष अगाडि

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका एक समझदारी भएको छ।

३ वर्ष अगाडि
1 … 12 13 14 15 16 … 48