पप्पु गुरुङ्ग, दोधारा,४ कात्तिक । बडवाल टोल ‘हात्तीपीडित क्षेत्र’ का रुपमा माहाकाली नगरपालिकाका वडा नं. ३ लाई मात्र चिनिन्थ्यो । तर, पछिल्लो समय आएर माहाकाली नगरपालिकाकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा भारतिय...
पुष्प व्यवसाय गर्न, घरआँगन बगैंचा सजाउन चाहिने सबै प्रकारका फूलहरु मेलामा रहेका छन् । यसका साथै बगैंचा र गमला तथा आगनमा रोपिएका फूलहरु गोडमेल गर्न आवश्यक पर्ने औजारहरु पनि मेलामा...
कालीमाटीमा आलुको मूल्यमा ३० देखि ४० रुपैयाँसम्म फरक छ । यो दुई पसलहरुको दुरी १ मिनेटको मात्रै हो तर आलुको मूल्यमा भने ४० रुपैयाँसम्मको फरक देखिन्छ ।
काठमाडौं, १ कात्तिक । कालिमाटी तरकारी तथा फलफूल बजारमा आउने गरेको कुल आलुमा ६६ प्रतिशत आलु भारतबाट मात्रै आउने गरेको छ । पछिल्लो एक महिनाको आलु आयातको तथ्यांकले ६६ प्रतिशत...
काठमाडौं, २८ असोज । सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको...
काठमाडौं, २७ असोज । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र...
काठमाडौं, १६ असोज । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य...
काठमाडौं, १४ असोज । सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले...
काठमाडौं, १३ असोज । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य...
काठमाडौं, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला...
© 2026 Cloud Patrika. All Rights Reserved.