राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।
यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो ।
सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिने घोषण गरिएको हो ।
कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ ।
पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप लागेपछि प्रश्रितसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताएपछि विवाद सृजना भएको थियो ।
हल्ट प्राइज एक वार्षिक कार्यक्रम हो । हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले दीगो विकास लक्ष्य SDG मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै चुनौती घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु...
त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मंगलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.