शिक्षा

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् ।

७ महिना अगाडि

‘समालोचकका आँखामा हरिहर खनाल’ को दोस्रो संस्करण सार्वजनिक

प्राध्यापक राजेन्द्र सुवेदी र तेजविलास अधिकारीद्धारा सम्पादित ‘समालोचकका आँखामा हरिहर खनाल’ पुस्तकको दोस्रो संस्करण मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।

७ महिना अगाडि

विज्ञान तथा प्रविधिका १३ विधामा २० वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गरिने

४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

७ महिना अगाडि

पीएचडी नगरी झुटो विवरण पेस गर्ने चार अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका चार अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

७ महिना अगाडि

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न १४ सदस्यीय कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।

७ महिना अगाडि

ईपीएस भाषा परीक्षा आजदेखि शुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा आजदेखि सुरु हुँदै छ ।

७ महिना अगाडि

धेरै दल दर्ता भएपछि शिक्षामन्त्रीको चेतावनी : वृद्ध नेता नै फर्कने जोखिम

शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

७ महिना अगाडि

१२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

८ महिना अगाडि

विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

८ महिना अगाडि

करार शिक्षक नहटाउने सरकारकाे निर्णय

सरकारले करार शिक्षक नहटाउने भएको छ । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि शिक्षक भने नहटाउने भएको हाे।

९ महिना अगाडि
1 2 3 4 60