यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।
दोधारा चाँदनी नगरपालिकालाई साक्षर पालिका घोषणा गर्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले निरक्षर रहेकाहरुलाई साक्षर बनाउन र साक्षर रहेकाहरुलाई शिक्षित बनाउन जोड दिनु पर्ने बताएका छन् ।
प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।
नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्ध गरेको छ ।
विभिन्न निकाय र परियोजनाबाट वेल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह-१ पास भएका महिला तथा पुरुष प्रशिक्षार्थीहरुबीच सीप प्रतियोगिता संचालन हुने भएको छ।
लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मका बारेमा पुस्तकमा उल्लेख गरिएको जानकारी दिए ।
सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययनको लागि प्रोत्साहन छात्रवृत्ति दिएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा यस पटक भने जुनसुकै विषयमा यो सुविधा दिएको हो...
नेपाली विश्वविद्यालयहरुले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाहरुले बताएका छन् ।
भन्सार एजेण्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौं, १५ जेठ । अब प्रधानाध्यापकले रु. ५ लाखसम्म खर्च गर्न पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आव २०७९।८०को बजेटमार्फत यस्तो घोषणा गरेका छन् । विश्वविद्यालय, विद्यालय र...
© 2026 Cloud Patrika. All Rights Reserved.