शिक्षा

त्रिविको उपकुलपतिका लागि १४ जनाको नाम ‘सर्टलिस्ट’मा, को-को परे ? (सूचीसहित)

‘सर्टलिस्ट’ मा पर्नेहरुमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र...

२ वर्ष अगाडि

विश्व सम्पदा सूचीको मनोनयनमा तिलौराकोट

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवम् युनेस्कोका लागि नेपालका स्थायी...

२ वर्ष अगाडि

त्रिविमा ट्रान्सक्रिप्टलगायतका सेवा आजदेखि अनलाइनबाटै, यसरी दिनुहोस् आवेदन

कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ।

२ वर्ष अगाडि

यसरी दिनुस घरमै बसेर ट्रान्सकिप्ट आवेदन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि ट्रान्सकिप्टलगायत सेवा अनलाइनबाटै उपलब्ध गराउने भएको छ । यससँगै ट्रान्सकिप्ट लिने तथा फारम भर्नेजस्ता कामका लागि लाइन बस्न नपर्न भएको छ...

२ वर्ष अगाडि

एसईई परीक्षा चैत १५ देखि (परीक्षा तालिकासहित)

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो। यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार...

२ वर्ष अगाडि

परीक्षा बोर्डले भन्यो-‘एसईई चैत पहिलो साता हुन्छ, हुँदैन कि भन्ने भ्रममा नपर्नू’

शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अभिभावक र विद्यार्थी अन्योलमा परेका थिए । तर, विधेयक संसदमा छलफलको क्रममै रहेकोले बोर्डको निर्धारित...

२ वर्ष अगाडि

त्रिविको उपकुलपतिका लागि पुन : दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो...

२ वर्ष अगाडि

त्रिविको उपकुलपतिका लागि जारी विज्ञापन रद्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुनस् विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको हो।

२ वर्ष अगाडि

विश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो

प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो ।

२ वर्ष अगाडि

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

३ वर्ष अगाडि
1 17 18 19 20 21 60