बेलायतस्थित उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबीए (आइएमबीए) कोर्ष शुरु गरेको छ ।
काठमाडौ ६, फागुन । निर्वाचन आयोग नेपालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि तथा कथा लेखन प्रतियोगिता शुरु गरेको छ । आयोगले स्थानीय निर्वाचनका लागि सो सम्बन्धी विषयमा गीति...
कर्णालीमा १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८मा दुई कोठे भवन, २ सय २५ विद्यालयमा आइसीटी ल्याब, प्राविधिक ल्याब २ र नयाँ प्राविधिक विद्यालय स्थापना २ छनोट...
आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले...
त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै कक्षा र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७८सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ ।
सिएमसीसीले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
विगतमा चैतमा एसईई परीक्षा हुने गरेको थियो। कोरोना भाइरसको महामारीका कारण गत दुई वर्ष परीक्षा हुन सकेको थिएन। आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।
काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.