शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो।
गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्न दूतावास र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना निकालेको हो ।
वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने...
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख गरेपछि निजी विद्यालयले यही २१ जेठदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरू गर्ने...
बजेटमा सामुदायिक विद्यलयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने गरी रु सात अर्ब ५२ करोड विनियोजन गरिएको छ...
उँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।
युके सरकारले पीअर्सनलाई बुकिंग खोल्न र चीन लगायत प्रारम्भिक २० स्थानहरुमा युके भिसा र आप्रवासन (युकेभीआई) को लागी सुरक्षित अंग्रेजी भाषा टेस्ट (सेल्ट) प्रदान गर्न अनुमोदन गरेको छ ।
अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको...
काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई एसईई परीक्षा लिन आवश्यकता नै नभएको बताएका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै...
© 2026 Cloud Patrika. All Rights Reserved.