राजनीति

हमासले थप बन्दी रिहा नगर्ने, विपिनबारे बढ्दैछ चिन्ता

हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

२ वर्ष अगाडि

‘नाे केबलकार समुह’द्वारा थप आन्दोलनकाे घोषणा

पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनकाे घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

२ वर्ष अगाडि

रक्षामन्त्री मानवीर राई सवार गाडीले दियाे मोटरसाइकललाई ठक्कर

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज ११ बजे मन्त्री राई सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट कुनै क्षति भने भएको छैन ।

२ वर्ष अगाडि

प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

सरकारले यसबीचमा जारी गरेका अध्यादेश पारित गर्ने कार्यसूची भने आजको बैठकमा राखिएको छैन।

२ वर्ष अगाडि

दिल्लीमा चुनाव हारे केजरीवाल, ठूला नेता पनि पराजित

दिल्ली विधानसभा निर्वाचनमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । दिल्लीमा निरन्तर लोकप्रिय मतले जित्दै आएका हाम आदमी पार्टीका संयोजक अरविन्द केजलीवालले नै चुनाव हारेका छन् ।

२ वर्ष अगाडि

रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालले सार्वभौम संसदले पनि रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधको समर्थन गरेको बताएका छन्।

२ वर्ष अगाडि

ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा समेत लगाए प्रतिवन्ध

नोभेम्बर २०२४ मा गाजामा नरसम्हार गरेको आरोपमा आइसीसीले इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो । आइसीसीले उनीमाथि युद्ध अपराधको आरोप लगाएको छ । गाजामा ४४ हजार...

२ वर्ष अगाडि

५४ लाख धरौटीमा छुटे रवि

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएसँगै रवि छुटेका छन् । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति...

२ वर्ष अगाडि

संसद बैठक आज सत्ता पक्ष अध्यादेश पास गर्ने रणनीतिमा

संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो । आजको प्रतिनिधि...

२ वर्ष अगाडि

जिल्ला अदालत चितवनले रविलाई पठायाे हिरासत

रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

२ वर्ष अगाडि
1 113 114 115 116 117 404