प्रचण्ड गोरखामा : आगामी मंसिर ४ गते देशैभर एकै चरणमा संघिय र प्रादेशिक निर्वाचन हुन गइरहेको छ । निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री...
यसपालि प्रतिनिधिसभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख...
प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले हागामी चुनाव नलड्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । शनिबार फेसबुक पेजमा आफ्नो वक्तब्य राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन्।
काठमाडौंका उम्मेदवारले अन्य निर्वाचन क्षेत्रका उम्मेदवारको तुलनामा कम खर्च गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोक्दै यस्तो बताएको हो । आयोगले मतदाता...
राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा भएको छ।
चुनावमा सहभागी हुने दल, उम्मेदवार, आमसञ्चार, कर्मचारी, सुरक्षा निकायलगायत विभिन्न सरोकारवालालाई आचारसंहिता लाग्नेछ । आयोगको यो निर्णय अनुसार ५३ दिन आचारसंहिता लाग्ने देखिएको छ ।
निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.