निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ के पाइँदैन ? (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले बुधवारबाट ‘निर्वाचन आचारसंहिता २०७९’ लागू गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता लागू गरेको हो ।

चुनावमा सहभागी हुने दल, उम्मेदवार, आमसञ्चार, कर्मचारी, सुरक्षा निकायलगायत विभिन्न सरोकारवालालाई आचारसंहिता लाग्नेछ । आयोगको यो निर्णय अनुसार ५३ दिन आचारसंहिता लाग्ने देखिएको छ ।

आयोगले आचारसंहिता पालनाका लागि गत आइतबार सबै राजनीतिक दलका नेताहरूलाई बोलाएर हस्ताक्षर गराएको थियो ।

आयोगले तयार गरेको आचारसंहिता अनुसार प्रधानमन्त्री, मन्त्रीहरूले यसपटक अन्य चुनाव क्षेत्रमा चुनावी प्रचार अभियानमा सहभागी हुन पाउने छैनन् । यसमा सत्ता गठबन्धनका दलका नेताहरूले असहमति जनाएका छन् ।

आचारसंहिता यस्तो छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here